काठमाडाैं । नेपाल दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा बंगलादेशसँग नेपाल पराजित भएको छ। पराजित भएपछी नेपाल खेलको सेमिफाइनलबाट बाहिरिएको छ ।
गोवामा बुधबार भएको पहिलो पहिलो सेमिफाइनलमा अन्तिम समयमा समालिन नसक्दा नेपाल बंगलादेशसॅंग २-१ ले पराजित हुन पुगेकाे हाे ।

